You are viewing the translated version of (नियम ५ को उपनियम (१) सँग सम्बन्धित).
Schedule 2
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
श्री नेपाल सरकार
…………….. मन्त्रालय ।
महोदय,
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरि·) निवारण ऐन, २०६४ बमोजिम मिति ……………… मा नेपाल सरकार, गृह मन्त्रालयले जारी गरेको सूचीमा मेरो/हाम्रो नाम परेको देखिएको छ । देहायका कागज तथा प्रमाणका आधारमा म/हामी सो सूचीमा पर्नु पर्ने होइन । अतः सो सूचीबाट मेरो/हाम्रो नाम हटाई रोक्का भएको मेरो/हाम्रो सम्पत्ति वा कोष समेत फुकुवा गरिदिन हुन अनुरोध छ । सूचीमा पर्नु नपर्ने भनी लिइएका आधार, कागज र प्रमाणः
१.
२.
३.
४.
निवेदक,
नाम थरः
ठेगानाः
संकेत नंः